मतदानअघि एकसाथै देखिए ओली र पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मतदानअघि एकसाथै देखिए ओली र पोखरेल

सारांश

  • नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदानअघि अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ देखिएका छन् ।
  • भृकुटीमण्डपस्थित महाधिवेशनको बन्दसत्र हलमा ओली र पोखरेलसहितका नेता सँगै देखिएका हुन् ।
  • मतदान सुरु हुनुअघि दुवै गम्भीर मुद्रामा देखिएका छन् ।

१ पुस, काठमाडौं

नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदानअघि अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ देखिएका छन् । भृकुटीमण्डपस्थित महाधिवेशनको बन्दसत्र हलमा ओली र पोखरेलसहितका नेता सँगै देखिएका हुन् । मतदान सुरु हुनुअघि दुवै गम्भीर मुद्रामा देखिएका छन् । नयाँ केन्द्रीय कमिटी चयनका लागि ओली र पोखरेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । ओली पक्षमा महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ भने पोखरेल पक्षले सुरेन्द्र पाण्डेलाई अघि सारेको छ । एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।

नयाँ केन्द्रीय कमिटी चयनका लागि ओली र पोखरेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । ओली पक्षमा महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ भने पोखरेल पक्षले सुरेन्द्र पाण्डेलाई अघि सारेको छ । एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?