समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनप्रदर्शनमा सहभागी हुन विभिन्न ठाउँबाट र्‍यालीहरु अगाडि बढिरहेको छ ।
  • समाजवादी मोर्चाको लागि काठमाडौंको भृकुटीमण्डमा प्रदर्शनस्थल तोकिएको छ ।
  • उनीहरुले ‘गणतन्त्रविरोधी होसियार, शिक्षकहरुको माग पूरा गर, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्टाचारीको संरक्षक सरकार मुर्दावाद, केपी तेरो पाराले, दुःख पायो साह्राले, कुलमान घिसिङको बर्खास्ती निर्णय फिर्ता गर’ लगायतका नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।

१५ चैत, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनप्रदर्शनमा सहभागी हुन विभिन्न ठाउँबाट र्‍यालीहरु अगाडि बढिरहेको छ । समाजवादी मोर्चाको लागि काठमाडौंको भृकुटीमण्डमा प्रदर्शनस्थल तोकिएको छ ।

उनीहरुले ‘गणतन्त्रविरोधी होसियार, शिक्षकहरुको माग पूरा गर, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्टाचारीको संरक्षक सरकार मुर्दावाद, केपी तेरो पाराले, दुःख पायो साह्राले, कुलमान घिसिङको बर्खास्ती निर्णय फिर्ता गर’ लगायतका नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
लागूऔषधसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर