चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
४० पटक हेरिएको
Shares
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि

सारांश

  •   यही पुस ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ को आयोजना हुन गइरहेको छ ।
  • मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड एसोसिएसन नेपालको सह–आयोजनामा पौष ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुन गइरहेको जानकारी गराएको हो ।
  • ५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न ०५५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले पर्यटन विकासमा योगदान दिँदै आएको छ ।

१ पुस, काठमाडौं । 

यही पुस ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ को आयोजना हुन गइरहेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड एसोसिएसन नेपालको सह–आयोजनामा पौष ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुन गइरहेको जानकारी गराएको हो ।

५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न ०५५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले पर्यटन विकासमा योगदान दिँदै आएको छ । चितवनको सौराहामा दुई दशक अघिदेखि आयोजना हँुदै आएको यस महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वद्धि गरेको र चितवनका पर्यटकीय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको छ । महोत्सबको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवलाई सफल बनाउन तीनैतहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज वन्यजन्तु सरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको सहयोग प्राप्त भएको छ । यहाँका बहुल जाती, बहुभाषा र कला संस्कृतिको प्रबद्र्धन गर्दै भाविष्यको सरक्षण गर्नु पनि महोत्सवको विशेषता हो । महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा करीब ८० वटा हात्ती सहभागी हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास, मागे मन्त्रालयमै कोठा, आफैं पकाएर खाने
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६  जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६ जना घाइते
राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त
राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने