सर्लाहीको बरहथवामा उखु बोकेको ट्रक दुर्घटना,चालक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
 सर्लाहीको बरहथवामा उखु बोकेको ट्रक दुर्घटना,चालक घाइते

सारांश

  • सोमबार दिउँसो ना ५ ख २८७० नम्बरको उखु लोड गरिएको ट्रक दुर्घटना भएको हो।
  • दुर्घटनामा ट्रकका चालक र सहचालक सामान्य घाइते भएका छन्।
  • दुर्घटना के र कति कारणले भएको र क्षतिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

५ फागुन, सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा उखु बोकेको ट्रक दुर्घटना भएको छ। सोमबार दिउँसो ना ५ ख २८७० नम्बरको उखु लोड गरिएको ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा ट्रकका चालक र सहचालक सामान्य घाइते भएका छन्। दुर्घटना के र कति कारणले भएको र क्षतिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खैरो हेरोइनसहित ५ जना पक्राउ
खैरो हेरोइनसहित ५ जना पक्राउ
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो
१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
मुस्लिम समुदायले आज मोहर्रम पर्व मनाउँदै
मुस्लिम समुदायले आज मोहर्रम पर्व मनाउँदै
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?