मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण

सारांश

  •   कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण गरेका छन् ।
  •   कोशी प्रदेश सरकारको तर्फबाट आज स्थलगत निरीक्षण  गरी मन्त्री भण्डारीले सडक खुलाउने समन्वय गरेका हुन् ।
  • उनले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरेको बताए।

१७ जेठ, विराटनगर । 

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण गरेका छन् ।  कोशी प्रदेश सरकारको तर्फबाट आज स्थलगत निरीक्षण  गरी मन्त्री भण्डारीले सडक खुलाउने समन्वय गरेका हुन् । उनले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरेको बताए। उनका अनुसार आज साँझबाट नै एकतर्फी रुपमा धनकुटा धरानको सडक सञ्चालन हुनेछ।

आज बिहान बाढीले मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात  अवरुद्ध भएको छ। कोशी प्रदेश सरकारले वर्षा र बाढीको समय सुरु भइसकेकोले सबैलाई सजग रहन आग्रह समेत गरेको मन्त्री भण्डारीले बताए।  उनले विपद व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारी समेत गरेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता
मुस्ताङबाट ८३ करोडको स्याउ निकासी
मुस्ताङबाट ८३ करोडको स्याउ निकासी
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
हाइसको ठक्करबाट एकको ज्यान गयो
हाइसको ठक्करबाट एकको ज्यान गयो