झापा– ५ मा बालेनले थाले घरदैलो अभियान, बिहानैदेखि मतदाता भेट्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
झापा– ५ मा बालेनले थाले घरदैलो अभियान, बिहानैदेखि मतदाता भेट्दै

सारांश

  • झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा जुटेका छन् ।
  • मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन बुधबार बिहानै घरदैलो अभियानमा निस्किएका हुन् ।
  • दमक–५ स्थित सम्पर्क कार्यालयबाट स्थानीय मतदातासँग उनले निर्वाचनका विषयमा भेटवार्ता अघि बढाएका हुन् ।

७ माघ, काठमाडौं ।

झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा जुटेका छन् । मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन बुधबार बिहानै घरदैलो अभियानमा निस्किएका हुन् । दमक–५ स्थित सम्पर्क कार्यालयबाट स्थानीय मतदातासँग उनले निर्वाचनका विषयमा भेटवार्ता अघि बढाएका हुन् ।

झपा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न बालेनले दिएको उम्मेदवारीलाई देशभरबाट चासोका साथ हेरिएको छ । मंगलबार मनोनयको दिन दलबलसहित उम्मेदवार दर्ता गराएका बालेनले चुनाव लक्षित सक्रियता बढाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन
मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
गोली चलाएर  प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ
गोली चलाएर प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न सुरु
डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न सुरु
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
आइपिएल : राजस्थानसँग मुम्बई २७ रनले पराजित
आइपिएल : राजस्थानसँग मुम्बई २७ रनले पराजित
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने