Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

सारांश

  •  शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएको दाउन्ने सडक शनिबार बिहान फेरि अवरुद्ध भएको छ ।
  • पश्चिम नवलपरासीको बर्दघाट- ४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि आज बिहानदेखि पुन: यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो ।
  • शुक्रबार साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा केही घण्टा सञ्चालन भए पनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए ।

 

१९ असोज, काठमाडौं । शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएको दाउन्ने सडक शनिबार बिहान फेरि अवरुद्ध भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट- ४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि आज बिहानदेखि पुन: यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो । शुक्रबार साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा केही घण्टा सञ्चालन भए पनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए ।

भासिएको सडकको मर्मतको काम भइरहेको उनले बताए । सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न केही समय लाग्ने उनले बताए । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने सवारी जाममा रोकिएका छन् । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो
सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
दुई प्रदेश जोड्ने पक्की पुल सम्पन्न   
दुई प्रदेश जोड्ने पक्की पुल सम्पन्न   
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै