बसबरियाका वडाध्यक्ष महतोको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
२४ पटक हेरिएको
Shares
बसबरियाका वडाध्यक्ष महतोको निधन

सारांश

  • सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
  •   कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति चितवनको भरतपुरमा निधन भएको हो ।
  • महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

जनार्जन खत्री

११ पुस, सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।  कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष हुनुहुन्थ्यो ।

मृतक महतोको शव भरतपुरबाट बिहीबार बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको बसबरिया गाउँपालिका निवासी नेपाली काँग्रेसका नेता गजेन्द्र साहले जानकारी दिनुभयो । वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबार (आज) एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु
रविका वकिलको बहस सकियो, छविका वकिलको सुरु
गाउँ कार्यपालिकाको कार्यालय चक्रघट्टा सर्लाहीको सार्वजनिक अनुरोध
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ
युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
पाकिस्तानको टी-२० टिमबाट बाबर आजम बाहिर
पाकिस्तानको टी-२० टिमबाट बाबर आजम बाहिर
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह