तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा

सारांश

  • स्थानीय प्रशासनले लागु गरेको निषेधित क्षेत्र तोड्नका लागि उनले प्रयोग गरेको बागमती ०२७ च ३६४७ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।
  •   प्रहरीले नियन्त्रणमा लिनुअघि उक्त गाडीमा तोडफोड भएको थियो ।
  • तोडफोड गर्ने व्यक्तिको स्वतन्त्र ढंगले पहिचान हुन सकेको छैन ।

१५ चैत, काठमाडौं

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंले प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय प्रशासनले लागु गरेको निषेधित क्षेत्र तोड्नका लागि उनले प्रयोग गरेको बागमती ०२७ च ३६४७ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।  प्रहरीले नियन्त्रणमा लिनुअघि उक्त गाडीमा तोडफोड भएको थियो । तोडफोड गर्ने व्यक्तिको स्वतन्त्र ढंगले पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
दैनिक औसत एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्ब आर्जन
दैनिक औसत एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्ब आर्जन
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु
छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा