सुनको मूल्यमा झिनो गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
५३ पटक हेरिएको
Shares
सुनको मूल्यमा झिनो गिरावट

सारांश

  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला हिजो मंगलबारको तुलनामा ३०० सय रुपैयाँले घटेको छ।
  •   यस्तै चाँदी पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ।
  • महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएको छ।

३० साउन, काठमाडौँ- आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला हिजो मंगलबारको तुलनामा ३०० सय रुपैयाँले घटेको छ।  यस्तै चाँदी पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएको छ।

चाँदी प्रतितोला १ हजार ७३५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने
माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा
भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल
जनयात्रामा शान्तिपूर्ण रूपमा सहभागी हुन रास्वपाको अपिल