संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
सारांश
- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् ।
- प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् ।
- सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव रात्रीभोजमा
काठमाण्डाैं।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया