परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २८, २०८१
|
|
३० पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन

सारांश

  • परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईराला र मङ्गला देवी सिंहको सालिक अनावरण तथा नवनिर्मित विपिस्मृति भवनको उद्घाटन गर्नुभएको छ ।
  • नेपाली काँग्रेस कैलाली क्षेत्र नं–२ को आयोजनामा लम्कीचुहा नगरपालिका वडा नं–१ थपालीपुरमा उक्त भवनको सोमबार उद्घाटन गर्नु भएको हो ।
  • कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्यसमेत ररहनुभएकी परराष्ट्रमन्त्री देउवासँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलगायत काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

२८ माघ,  कैलाली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईराला र मङ्गला देवी सिंहको सालिक अनावरण तथा नवनिर्मित विपिस्मृति भवनको उद्घाटन गर्नुभएको छ ।

नेपाली काँग्रेस कैलाली क्षेत्र नं–२ को आयोजनामा लम्कीचुहा नगरपालिका वडा नं–१ थपालीपुरमा उक्त भवनको सोमबार उद्घाटन गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्यसमेत ररहनुभएकी परराष्ट्रमन्त्री देउवासँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलगायत काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
गोली लोड भएको अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ
गोली लोड भएको अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ
भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो
भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
सर्लाही सहित तराई-मधेसमा ह्वात्तै चिसो बढ्यो
सर्लाही सहित तराई-मधेसमा ह्वात्तै चिसो बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का। 
बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का। 
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै