उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान

सारांश

  • उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।
  • काठमाडौं महानगरपलिका-१६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् ।
  • पक्नाजोलस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

१६ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं महानगरपलिका-१६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् ।

पक्नाजोलस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्ने बताए । वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको उक्त पदमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
देश जटिल मोडमा छः अध्यक्ष दाहाल
देश जटिल मोडमा छः अध्यक्ष दाहाल
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश
पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन
सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु
सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी
ओली र लेखकलाई आगामी हप्ता बयानमा बोलाउने आयोगको तयारी