नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

सारांश

  • राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित एक समारोहबीच उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
  • जङ्गबहादुर चौहान- रुसी महासंघ, चन्द्रकुमार घिमिरे- संयुक्त अधिराज्य, शनिल नेपाल- स्पेन, डा.
  • शिवमाया तुम्बाहाङ्फे- कोरिया र डा.

८ पुस, नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित एक समारोहबीच उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जङ्गबहादुर चौहान- रुसी महासंघ, चन्द्रकुमार घिमिरे- संयुक्त अधिराज्य, शनिल नेपाल- स्पेन, डा. शिवमाया तुम्बाहाङ्फे- कोरिया र डा. शंकरप्रसाद शर्मा- भारतको राजदूतमा नियुक्त भएका थिए । शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
कोसीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री
बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल
जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस