लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन

सारांश

  • संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाएर गरिएको भारतीय र चिनियाँ हस्तक्षेपको विरोधमा शनिबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ।
  • प्रदर्शनमा सहभागीहरूले ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय सेना कालापानी छोड’ जस्ता प्लेकार्ड बोकेका थिए।
  • अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाहले सरकारले सधैं कूटनीतिक पहलको कुरा गर्ने भए पनि वास्तविक कदम नचालेको आरोप लगाए।

७ भदौ, काठमाडौं ।

संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाएर गरिएको भारतीय र चिनियाँ हस्तक्षेपको विरोधमा शनिबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय सेना कालापानी छोड’ जस्ता प्लेकार्ड बोकेका थिए।

अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाहले सरकारले सधैं कूटनीतिक पहलको कुरा गर्ने भए पनि वास्तविक कदम नचालेको आरोप लगाए। भारतले पटक–पटकको वार्ता प्रक्रादेखि पछि हटेको उल्लेख गर्दै उनले अब यो विषयलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने धारणा राखे। प्रदर्शनमा नेपाली भूमिको रक्षा र विदेशी हस्तक्षेपको अन्त्यको माग गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि
जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि
आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउ
आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउ
चितवनको सभामा सांसद ढकालले यसरी सुनाए रविको ‘अन्तिम इच्छा’
चितवनको सभामा सांसद ढकालले यसरी सुनाए रविको ‘अन्तिम इच्छा’
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा