सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ११, २०८०
|
|
५१ पटक हेरिएको
Shares
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा

सारांश

  •  बाबर अजामको कप्तानीमा पाकिस्तानी क्रिकेट टिम एकदिवसीय विश्वकपमा सहभागिताका लागि भारत आइपुगेको छ।
  • पाकिस्तानी टिमलाई स्वागत गर्न हैदराबादको राजीव गान्धी अन्तराष्ट्रिय विमानस्थलमा क्रिकेट समर्थक, सुरक्षाकर्मी र बिसिसिआईका प्रतिनिधिहरू पुगेका थिए।
  • पाकिस्तानी टिम दुबई हुँदै भारत उत्रिएको हो।

११ असोज काठमाडौँ ।  बाबर अजामको कप्तानीमा पाकिस्तानी क्रिकेट टिम एकदिवसीय विश्वकपमा सहभागिताका लागि भारत आइपुगेको छ। पाकिस्तानी टिमलाई स्वागत गर्न हैदराबादको राजीव गान्धी अन्तराष्ट्रिय विमानस्थलमा क्रिकेट समर्थक, सुरक्षाकर्मी र बिसिसिआईका प्रतिनिधिहरू पुगेका थिए। पाकिस्तानी टिम दुबई हुँदै भारत उत्रिएको हो।
भारतीय टिम ७ वर्षपछि भारतीय भूमिमा क्रिकेट खेल्न आएको हो। यसअघि २०१६ मा टी-२० विश्वकप खेल्नका लागि पाकिस्तानी टिम भारतमा आएको थियो। भारत भने पाकिस्तान जाने गरेको छैन।

एकदिवसीया एसिया कप भारतकै कारण पाकिस्तानबाट श्रींलकामा अधिकांस खेल सारिएको थियो। यद्यपि पाकिस्तानले भने एकदिवसीय विश्वकपका लागि भारतको यात्रा तय गरेको हो।  विश्वकपको सुरुवात ५ अक्टोबरबाट हुँदैछ। विश्वकपको उद्घाटन खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेलबाट हुने छ।
पाकिस्तानले आफ्नो विश्वकपको सुरुवात ६ अक्टोबरमा नेदरल्यान्ड्ससँगको खेलबाट गर्ने छ, जहाँ दोस्रो खेलमा हैदराबादमा श्रीलंकासँग पाकिस्तानले प्रतिस्पर्धा गर्ने छ।
भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
ब्राजिलमा विमान दुर्घटना , पाइलटसहित १० जनाको ज्यान गयो
ब्राजिलमा विमान दुर्घटना , पाइलटसहित १० जनाको ज्यान गयो
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो
राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै