जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
२७ पटक हेरिएको
Shares
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै

सारांश

  • जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त विराटनगरस्थित कोइराला निवास पुनर्निर्माणमा जुटेको छ।
  • भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीका क्रममा कोइराला निवास ध्वस्त बनाइएको थियो।
  • त्यसलगत्तै निवास आएका कांग्रेस वरिष्ठ नेता तथा घरधनी डा.

१२ असोज, मोरङ ।

जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त विराटनगरस्थित कोइराला निवास पुनर्निर्माणमा जुटेको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीका क्रममा कोइराला निवास ध्वस्त बनाइएको थियो। त्यसलगत्तै निवास आएका कांग्रेस वरिष्ठ नेता तथा घरधनी डा. शेखर कोइरालाले लोकतन्त्र रक्षाका लागि पुनः सोही भवन निर्माणबाट विगुल फुक्ने उद्घोष गरे। राणाशासनकालमा कृष्णप्रसाद कोइरालाबाट निर्माण गरि प्रजातन्त्र स्थापनाका लागि अहम भूमिका खेल्दै आएको निवास मुलुककै ऐतिहासिक धरोहर रहेको उनले बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ
प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा