प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।
- आज बिहान ११ बजे बस्ने बैठकमा आज पनि बिनियोजन विधेयकमाथिको छलफल जारी रहने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।
- आज विभिन्न चार मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुने छ।
काठमाडौं ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा आज पनि बिनियोजन विधेयकमाथिको छलफल जारी रहने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ। आज विभिन्न चार मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुने छ।
जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि छलफल हुने छ । त्यस्तै आज विभिन्न सांसदहरूले खर्च कटौतीको प्रस्ताव समेत पेस गर्ने कार्यसूची रहेको छ।
[pdf-embedder url=”https://press4k.com/wp-content/uploads/2024/06/cnb5qmch0rbpeyxe.pdf”]
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया