Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता

सारांश

  •   भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भाँचिँदा मृत्यु भएकाको संख्या १५ पुगेको छ।
  • बुधबार बिहान बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल अचानक भत्किँदा त्यहाँ गुडिरहेका पाँच सवारीसाधन पनि नदीमा खसेका थिए।
  • नदीमा बिहान थप २ शव भेटिएपछि मृतकको संख्या १५ पुगेको हो।

२६ असार, गुजरात । 

भारतीय प्रान्त गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भाँचिँदा मृत्यु भएकाको संख्या १५ पुगेको छ। बुधबार बिहान बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल अचानक भत्किँदा त्यहाँ गुडिरहेका पाँच सवारीसाधन पनि नदीमा खसेका थिए।

नदीमा बिहान थप २ शव भेटिएपछि मृतकको संख्या १५ पुगेको हो। यसअघि दुर्घटनाकै दिन बुधबार १३ जनाको शव निकालिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
१० मेगावाटको सिप्रिङ खोला आयोजनामा विद्युत् उत्पादन बन्द
१० मेगावाटको सिप्रिङ खोला आयोजनामा विद्युत् उत्पादन बन्द
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे
६० लाख लुटपाटमा प्रहरी हवलदार सहित ४ जना पक्राउ
६० लाख लुटपाटमा प्रहरी हवलदार सहित ४ जना पक्राउ
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
सर्लाहीमा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोसियो
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो :सभापति थापा