राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
५७ पटक हेरिएको
Shares
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान

सारांश

  •   मंसिर २८ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित बाराबाट दलित समुदायका पत्रकारहरु लाई रास्ट्रिय दलित पत्रकार संघ बारा शाखाले स्वागत तथा समान गरेको छ | बाराको कलैया स्थित नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएशन बारा कलैयाको सभा हलमा एक कार्यक्रम गरि निर्वाचित पत्रकारहरुलाई खादा माला लगाई समान गरको छ | उक कार्यक्रम रास्ट्रिय दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा समपन भएको थियो | पत्रकार माहासंघको निर्वाचित केन्द्रिय दलित सदस्य सिकेन्द्र पासवानको प्रमुख अथिति तथा विशिष्ट अतिथी रास्ट्रिय दलित पत्रकार संघ बाराको सल्हाकार एवम नेपाल पत्रकार महासंघ बाराको निर्बिरोध निर्वाचित उपा-अध्यक्ष पन्नालाल दास र अतिथि नेपाल पत्रकार महासंघ बाराशाखाको निर्वाचित दलित सदस्य शर्मा लाल बैठाको रहेको थिए | उक्त कार्यक्रममा प्रेस जनमत संघ बाराको अध्यक्ष अमरेश पाण्डे राष्ट्रिय दलित पत्रकार संघ बाराको कोशा अध्यक्ष श्याम बाबू पासवान राष्ट्रिय दलित पत्रकार संघ बाराको सचिव बिरकेश पासवान लगाएतको विशेष उपस्थिति रहेको थिए ।
  • .

३ पुस,  बारा ।  मंसिर २८ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित बाराबाट दलित समुदायका पत्रकारहरु लाई रास्ट्रिय दलित पत्रकार संघ बारा शाखाले स्वागत तथा समान गरेको छ | बाराको कलैया स्थित नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएशन बारा कलैयाको सभा हलमा एक कार्यक्रम गरि निर्वाचित पत्रकारहरुलाई खादा माला लगाई समान गरको छ |

उक कार्यक्रम रास्ट्रिय दलित पत्रकार संघ बाराको अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा समपन भएको थियो |
पत्रकार माहासंघको निर्वाचित केन्द्रिय दलित सदस्य सिकेन्द्र पासवानको प्रमुख अथिति तथा विशिष्ट अतिथी रास्ट्रिय दलित पत्रकार संघ बाराको सल्हाकार एवम नेपाल पत्रकार महासंघ बाराको निर्बिरोध निर्वाचित उपा-अध्यक्ष पन्नालाल दास र अतिथि नेपाल पत्रकार महासंघ

बाराशाखाको निर्वाचित दलित सदस्य शर्मा लाल बैठाको रहेको थिए | उक्त कार्यक्रममा प्रेस जनमत संघ बाराको अध्यक्ष अमरेश पाण्डे राष्ट्रिय दलित पत्रकार संघ बाराको कोशा अध्यक्ष श्याम बाबू पासवान राष्ट्रिय दलित पत्रकार संघ बाराको सचिव बिरकेश पासवान लगाएतको विशेष उपस्थिति रहेको थिए । .अमरेश कुमार पाण्डे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज पनि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
नवलपुरमा सेप्टिक ट्यांकभित्र निस्सासिएर बेहोस भएका तीनै जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा