ट्रम्पलाई अमेरिकी अदालतको झट्का, राष्ट्रिय गार्ड तैनाथीमा लगायो रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
ट्रम्पलाई अमेरिकी अदालतको झट्का, राष्ट्रिय गार्ड तैनाथीमा लगायो रोक

सारांश

  • अमेरिकाको संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इलिनोइसमा राष्ट्रिय गार्ड तैनाथ गर्न नसक्ने फैसला गरेको छ।
  • सिकागोस्थित अमेरिकी पुनरावेदन अदालतको सातौँ सर्किट बेन्चले पनि उक्त सुरक्षा बल तत्कालका लागि संघीय नियन्त्रणमा रहन सक्ने बताएको छ।
  • यो निर्णयले सिकागो क्षेत्रमा राष्ट्रिय गार्ड तैनाथी रोक्ने तल्लो अदालतको आदेशलाई आंशिक रूपमा समर्थन गरेको छ।

२६ असोज, अमेरिका ।

अमेरिकाको संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इलिनोइसमा राष्ट्रिय गार्ड तैनाथ गर्न नसक्ने फैसला गरेको छ। सिकागोस्थित अमेरिकी पुनरावेदन अदालतको सातौँ सर्किट बेन्चले पनि उक्त सुरक्षा बल तत्कालका लागि संघीय नियन्त्रणमा रहन सक्ने बताएको छ।

यो निर्णयले सिकागो क्षेत्रमा राष्ट्रिय गार्ड तैनाथी रोक्ने तल्लो अदालतको आदेशलाई आंशिक रूपमा समर्थन गरेको छ।  अदालतले यस्तो तैनाथीले “नागरिक अशान्तिलाई बढावा दिने” र “आगोमा घिउ थप्न सक्ने” बताएको छ। ट्रम्पले यसअघि लस एन्जलस, वासिङटन, डीसी र पोर्टल्यान्ड, ओरेगनजस्ता डेमोक्र्याटिक नेतृत्वका सहरमा राष्ट्रिय गार्ड तैनाथ गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
यी स्थानमा आज बाढीपहिरोको सम्भावना
यी स्थानमा आज बाढीपहिरोको सम्भावना
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
एनपीएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ
मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय साह पक्राउ
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर