बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
६२ पटक हेरिएको
Shares
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

सारांश

  • सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् ।
  • बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।
  • शिलान्याससँगै १२०० मेगावाट क्षमताको यस जलाशययुक्त आयोजनाको मुख्य पूर्वाधार निर्माण कार्य औपचारिक रूपमा अघि बढेको छ ।

 

९ मंसिर, काठमाडौं ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् ।

बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।

शिलान्याससँगै १२०० मेगावाट क्षमताको यस जलाशययुक्त आयोजनाको मुख्य पूर्वाधार निर्माण कार्य औपचारिक रूपमा अघि बढेको छ ।

गोरखाको गण्डकी गाउँपालिकास्थित घ्याल्चोकको सिउरेनीटारमा आयोजित विशेष समारोहबीच बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास भएको हो ।

बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडकाका अनुसार प्रशासनिक तथा आवास भवन र पुलको काम सुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?