धनुषामा ट्याक्टरले किचेर बालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
४४ पटक हेरिएको
Shares
धनुषामा ट्याक्टरले किचेर बालकको मृ*त्यु

सारांश

  • धनुषामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
  • कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.
  • प्र.

 

९ मंसिर, काठमाडौं ।

धनुषामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलको छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो ।

उक्त ट्याक्टर ब्याक गर्ने क्रममा ट्याक्टरमा सवार मण्डल ट्याक्टरबाट लडेर ट्याक्टरको चक्काले किच्दा उक्त दुर्घटना भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
फोटो खिच्ने क्रममा भरुवा बन्दुक पड्किँदा २५ वर्षीय युवकको मृ*त्यु
प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित
प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
अविरल वर्षाले धनगढी जलमग्न : विद्यालय बन्द, बाढीको जोखिम उच्च
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ