प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।
  • हिजोमात्रै चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनका सबै सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ।
  • एक स्रोतका अनुसार स्वास्थ्य अवस्था स्थिर नभए पछी विश्राम आवश्यक भएकाले कार्यक्रमहरू रद्द गरिएको स्रोतले जनाएको छ ।

१९ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। हिजोमात्रै चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनका सबै सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ।

एक स्रोतका अनुसार स्वास्थ्य अवस्था स्थिर नभए पछी विश्राम आवश्यक भएकाले कार्यक्रमहरू रद्द गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
दीपक मनाङे केन्द्रीय कारागार चलान, ज्यान मार्ने उद्योगमा दोषी ठहर
दीपक मनाङे केन्द्रीय कारागार चलान, ज्यान मार्ने उद्योगमा दोषी ठहर
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
बाजुराका एक युवकले गरे आत्मह*त्या
बाजुराका एक युवकले गरे आत्मह*त्या
यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले  ५ विकेट गुमाए
यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले ५ विकेट गुमाए
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता
कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता