वीरगञ्जमा २२ लाख बराबरका सामान बरामद
सारांश
- प्रहरीले २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी नियन्त्रणमा लिएको छ ।
- वीरगन्ज महानगरपालिका-१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका चार लाख २३ हजार ५०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिए ।
- तीन वटा गाडीमाअ भन्सार छली ल्याउँदै गरेको १७ लाख ७९ हजार २०० बराबरका कपडालगायत सामान नियन्त्रणमा लिइएको छ ।
९ मङ्सिर, वीरगन्ज (पर्सा) ।
प्रहरीले २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका-१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका चार लाख २३ हजार ५०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिए ।तीन वटा गाडीमाअ भन्सार छली ल्याउँदै गरेको १७ लाख ७९ हजार २०० बराबरका कपडालगायत सामान नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडी र सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया