जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सारांश

  • ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेकँ छन ।
  • प्रहरीले लक्ष्मीकान्त समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

 

३ माघ, बर्दिया । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेकँ छन । प्रहरीले लक्ष्मीकान्त समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?