शेयर बजारमा ७ महिना यताकै उच्च कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
शेयर बजारमा ७ महिना यताकै उच्च कारोबार

सारांश

  • एक सातादेखि लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आइतबार पनि निरन्तरता दिएको छ ।
  • यस दिन नेप्से परिसूचक ७५ दशमलव २४ अंक बढेर २८९० दशमलव २८ विन्दुमा पुगेको छ ।
  • यस दिन परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

१९ फागुन,  काठमाडौं । एक सातादेखि लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आइतबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से परिसूचक ७५ दशमलव २४ अंक बढेर २८९० दशमलव २८ विन्दुमा पुगेको छ । यस दिन परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ३०२ वटा कम्पनीको १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपियाँमा २ करोड ९१ लाख ६६ हजार कित्ता शेयर किनबेच भएको छ । यो गत भदौ ११ गतेपछि उच्च कारोबार हो । सो दिन बजारमा १८ अर्ब ६४ करोडको शेयर कारोबार भएको थियो।

आइतबार हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत कम्पनी न्यादी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट र समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९७ करोड ५३ लाख रुपियाँबराबरको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
कुशल र करणको ‘कमब्याक’ प्रदर्शनमा नेपालले क्यानडा एचपीलाई हरायो
कुशल र करणको ‘कमब्याक’ प्रदर्शनमा नेपालले क्यानडा एचपीलाई हरायो
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल नाम सिफारिस
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?