सर्लाहीको बसबरियामा ट्याक्टरमा च्यापिएर एक वृद्धको मृ*त्यु, चालक फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ ।
  • बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय वृद्ध अमिरी पासवानको मृत्यु भएको हो ।
  • आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बीचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

११ जेठ, सर्लाही।

सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ । बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय वृद्ध अमिरी पासवानको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बीचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार पासवानको घटास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको डीएसपी भट्टराईले जानकारी दिए । मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली
झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात
सीआईबीले नियन्त्रणमा लियाे डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन
काठमाडाैंमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन
व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन
व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा
सुत्केरी व्‍यथाले छट्पटिएकी महिलाले प्रहरीको सहयोगमा सडकमै जन्माइन् बच्चा