चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
४६ पटक हेरिएको
Shares
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते

सारांश

  • काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
  • शुक्रबार बा८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
  • प्रहरीका अनसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको उपचारको क्रममा शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

२७ असार, काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बा८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको उपचारको क्रममा शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु
रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु
पाकिस्तानः भारी वर्षाका कारण ११ जनाको मृ*त्यु
पाकिस्तानः भारी वर्षाका कारण ११ जनाको मृ*त्यु
बलात्कार आरोपमा एक जना पक्राउ
बलात्कार आरोपमा एक जना पक्राउ
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
सरकारको विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ : हर्क साम्पाङ
सरकारको विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ : हर्क साम्पाङ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...