गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
२३ पटक हेरिएको
Shares
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप

सारांश

  • सरकारले गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन गरेको आयोगको म्याद २० दिन थपेको छ ।
  • बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् आयोगको म्याद दोस्रोपटक थप गर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
  • यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको एक महिना थपेको थियो ।

८ माघ, काठमाडौं ।

सरकारले गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन गरेको आयोगको म्याद २० दिन थपेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् आयोगको म्याद दोस्रोपटक थप गर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको एक महिना थपेको थियो ।

यस अवधिमा पनि काम नसकिएको भन्दै आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पुन: म्याद थपका लागि अनुरोध गरेका थिए । आयोगले भदौ २३ र २४ गतेको घटनासँग जोडिएका सबै उच्च अधिकृतको बयान लिइसकेको छ । अब प्रतिवेदन लेखनको काम बाँकी रहेको आयोगका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता बालुवाटारमा
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस
माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै
माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै