दुर्गा प्रसाईं फेरि पक्राउ
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
- प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो ।
- प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ ।
१२ असोज, काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही बताएको छैन ।प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।यसपटक प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया