प्यूठानका बिभिन्न स्थानमा ५ वटा शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २८, २०८३
|
|
१३० पटक हेरिएको
Shares
प्यूठानका बिभिन्न स्थानमा ५ वटा शव भेटियो

सारांश

  • माडी नदी र सोही नदीको सहायक लुङ्ग्री खोला किनारमा ती शव फेला परेको प्रहरीले जनाएको छ।
  • जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिकाको जुडापाटमा माडी नदी किनारमा पहिचान  नखुलेका अन्दाजी १२ वर्षका बालकको शव फेला परेको छ।
  • यस्तै स्वर्गद्वारीस्थित माडी नदीकै किमिचौरमा एक पुरूष तथा स्वर्गद्वारी नगरपालिकाको गोठिवाङस्थित माडी किनारमै एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारिले जानकारी दिए ।

प्यूठान — प्यूठानको बिभिन्न स्थानमा ५ वटा शव फेला परेका छन् । माडी नदी र सोही नदीको सहायक लुङ्ग्री खोला किनारमा ती शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिकाको जुडापाटमा माडी नदी किनारमा पहिचान  नखुलेका अन्दाजी १२ वर्षका बालकको शव फेला परेको छ। यस्तै स्वर्गद्वारीस्थित माडी नदीकै किमिचौरमा एक पुरूष तथा स्वर्गद्वारी नगरपालिकाको गोठिवाङस्थित माडी किनारमै एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारिले जानकारी दिए ।

बिहीबार बिहान साढे ९ बजेको समयमा स्वर्गद्वारी नगरपालिकाको सरोजास्थित लुङग्री खोला किनारमा बायाँ खुट्टाको घुँडादेखि तलको भाग नरहेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बिहान १० बजेतिर माण्डवी गाउँपालिका ३ अर्दुसस्थित माडि खोला किनारमा पनि अर्का एक पुरूषको शव फेला परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
स्रोत नखुलेको ७ लाख नगदसहित तीन जना पक्राउ
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै