रौतहटमा लालबकैया नदीमा बगेर एक बालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
८१ पटक हेरिएको
Shares
रौतहटमा लालबकैया नदीमा बगेर एक बालकको मृ*त्यु

सारांश

  • रौतटमा लालबकैया नदीको पानी बग्ने नहरमा बगेर एक बालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका – ८ बलुवा गोठटोल गोनवर मियाको छोरा वर्ष १० का अरबाज मिया छन् ।
  • रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार घर नजिकै लालबकैया नदीको पानीमा बग्ने नहरमा दिउँसो २ बजे नुहाउने क्रममा बालक बेपत्ता भएका थिए ।

२० असोज, जनकपुरधाम ।

रौतटमा लालबकैया नदीको पानी बग्ने नहरमा बगेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका – ८ बलुवा गोठटोल गोनवर मियाको छोरा वर्ष १० का अरबाज मिया छन् ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार घर नजिकै लालबकैया नदीको पानीमा बग्ने नहरमा दिउँसो २ बजे नुहाउने क्रममा बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा २ :४० बजेको समयमा बालकलाई फेला पारेर  उपचारको लागी स्थानिय प्राथमिक स्वस्थ्य केन्द्र राजपुर फरहदवामा लग्दा मृत घोषणा गरेको डिएसपी कार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ