धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २, २०८१
|
|
२२ पटक हेरिएको
Shares
धनुषाको गहुँ खेतमा एकजना महिलाको शव फेला

सारांश

  • आज बिहानै जनकपुर–यद्दुकोहा सडकको छेउमा रहेको गहुँ खेतमा धनुषाकै हँसपुर नगरपालिका–७ नौवाखोरकी अन्दाजी ५५ वर्षीया शुभ मण्डलको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।
  • उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
  • स्थानीयले उनको शव खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मौसम झा पाठक 

२ वैशाख, जनकपुरधाम। आज बिहानै जनकपुर–यद्दुकोहा सडकको छेउमा रहेको गहुँ खेतमा धनुषाकै हँसपुर नगरपालिका–७ नौवाखोरकी अन्दाजी ५५ वर्षीया शुभ मण्डलको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।

उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। स्थानीयले उनको शव खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले ईलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी टोली घटना स्थल पुगेको छ। मृतक महिलाको परिवारले शनिवार साझदेखि छोरी सम्पर्कमा नरहेको भन्दै खोजीका लागि आज बिहान मात्रै प्रहरीमा उजुरी दिएका थिए।

मृतक महिलाको टाउकोमा दुई ठाउँमा काटिएको छ। उनले लगाएको गरगहना समेत लगिएको छ। हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाइएको छ। बुबाको मृत्यु भएपछि उनी क्रिया गर्न माइत आएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको बैठक स्थगित
कांग्रेस संसदीय दलको बैठक स्थगित
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
इनिशाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो