विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने। 

सारांश

  • मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गरेर दुइटा मोबाइल साथमा ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
  • यसअघि एउटामात्रै मोबाइल ल्याउन पाउने व्यवस्था थियो ।
  • त्रिभुवन विमानस्थलमा मोबाइल खोसिने गरेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यो समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

काठमाडौं- सरकारले विदेशबाट आउने नेपाली नागरिकले दुइटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

https://press4k.com/
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गरेर दुइटा मोबाइल साथमा ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

https://press4k.com/

यसअघि एउटामात्रै मोबाइल ल्याउन पाउने व्यवस्था थियो । त्रिभुवन विमानस्थलमा मोबाइल खोसिने गरेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यो समस्या समाधान गर्न निर्देशन दिएका थिए । मन्त्रिपरिषद्को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ। सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै व्यवस्था लागू गरिने सञ्चारमन्त्री शर्माले बताइन् । साथै मन्त्रिपरिषद् बैठकले एमडीएमएस पनि लागू गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न
विश्व मुटु दिवसको अवसरमा सर्लाहीमा मुटुरोग सम्बन्धी रिफ्रेस कोर्स सम्पन्न
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
लागू औषधसहित महिला पक्राउ
लागू औषधसहित महिला पक्राउ