२६ जेष्ठ २०८२, आईतवार

काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी

३० चैत, काठमाडौं। काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ । जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?