Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
११० पटक हेरिएको
Shares
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा

सारांश

  •   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलंकी, ३ नं.
  • नापी टोली पुरानो नैकापमा कार्यरत करार कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरलाई घुससहित नियन्त्रणमा लिएको छ।
  • आयोगका अनुसार जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप–८ख) मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा उपलब्ध गराउने प्रयोजनमा सेवाग्राहीसँग रु.

२० भदौ, काठमाडौं । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलंकी, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यरत करार कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरलाई घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप–८ख) मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा उपलब्ध गराउने प्रयोजनमा सेवाग्राहीसँग रु. १३ हजार घुस लिइसकेको अवस्थामा कुँवरलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा कुँवरले सो जग्गा सम्बन्धी मालपोत कार्यालय, कलंकीमा दर्ता श्रेस्ता कायम गर्ने तथा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइदिने भनी घुस माग गरेको पुष्टि भएको आयोगले जनाएको छ। सोही आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु. १३ हजार कायम गरी कैद र जरिवानाको सजायको मागसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस
गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस
मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना
मेचीनगर नगरपालिकाद्वारा खाद्य उद्योगलाई ५० हजार जरिवाना
पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु
पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै