अस्पतालमा १० प्रतिशत निःशुल्क सेवा कसरी लिने ? यसमा के समावेश हुन्छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२८७ पटक हेरिएको
Shares
अस्पतालमा १० प्रतिशत निःशुल्क सेवा कसरी लिने ? यसमा के समावेश हुन्छ ?

सारांश

  • सरकारले सरकारी तथा निजी अस्पतालले विपन्न बिरामीलाई १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउने नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन भनेपछि अस्पतालहरूले विवरण बुझाएका छन् ।
  • हालसम्म २५० स्वास्थ्य संस्थाले विवरण उपलब्ध गराएका मन्त्रालयले जनाएको छ ।

८ वैशाख,काठमाडौं ।

सरकारले सरकारी तथा निजी अस्पतालले विपन्न बिरामीलाई १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउने नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन भनेपछि अस्पतालहरूले विवरण बुझाएका छन् । हालसम्म २५० स्वास्थ्य संस्थाले विवरण उपलब्ध गराएका मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सरकारी र निजी गरी कुल चार हजार ६१० स्वास्थ्य संस्था सञ्चालनमा छन् । यो सुविधा गरिब तथा विपन्न, असहाय र बेवारिसे, ज्येष्ठ नागरिक (केही अस्पतालमा), अपांगता भएका व्यक्ति र स्थानीय तहले सिफारिस गरेका बिरामीले लिन पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५÷२५ गजभित्रका संरचना हटाइने
हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५÷२५ गजभित्रका संरचना हटाइने
कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने
कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
कांग्रेसले १३ करोड रुपैयाँमा जग्गासहित तीन तले घर किन्दै
कांग्रेसले १३ करोड रुपैयाँमा जग्गासहित तीन तले घर किन्दै
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृ*त्यु
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृ*त्यु