सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
३० पटक हेरिएको
Shares
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

सारांश

  • शुक्रबार प्रसाईँको कानुन व्यवसायीहरूले सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका हुन्।
  • गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै प्रसाईँले आफ्नो कानुनी व्यवसायी मार्फत रिट दर्ता गराएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।
  • कुईकेलले भने, ‘बन्दी प्रत्यक्षीकरणमा उहाँको रिट दर्ता भएको छ।

७ मंसिर,मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। शुक्रबार प्रसाईँको कानुन व्यवसायीहरूले सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका हुन्।

गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै प्रसाईँले आफ्नो कानुनी व्यवसायी मार्फत रिट दर्ता गराएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।कुईकेलले भने, ‘बन्दी प्रत्यक्षीकरणमा उहाँको रिट दर्ता भएको छ। रिटको पेसी आइतबारका लागि तोकिएको छ।’ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते
बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक
राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक
अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान
अक्षर विद्या मन्दिरको ददागिरी, स्टाफको बच्चा नपढाउने अडान
विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा
विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने