विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २, २०८१
|
|
३२ पटक हेरिएको
Shares
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार

सारांश

  • डलास प्रहरीले विमानस्थलबाट उडेर जाँदै गरेको विमानमा गोली लागेको घटनाको अनुसन्धान गरिरहेको छ ।
  • शुक्रबार साँझ टेक्सासको डलास लभ फिल्ड विमानस्थलबाट उडेर जान लागेको साउथवेष्ट एयरलाइन्सको बोइ७३३–८०० विमानमा गोलीले छोएको  थियो ।
  • साँझ १० बजेलगत्तै सो विमान डल्लासबाट इन्डियापोलिसका लागि उडेको थियो ।

वासिङ्टन डिसी । डलास प्रहरीले विमानस्थलबाट उडेर जाँदै गरेको विमानमा गोली लागेको घटनाको अनुसन्धान गरिरहेको छ । शुक्रबार साँझ टेक्सासको डलास लभ फिल्ड विमानस्थलबाट उडेर जान लागेको साउथवेष्ट एयरलाइन्सको बोइ७३३–८०० विमानमा गोलीले छोएको  थियो ।

साँझ १० बजेलगत्तै सो विमान डल्लासबाट इन्डियापोलिसका लागि उडेको थियो । उडानका लागि विमान तयार रहेकै अवस्थामा गोली विमानको दायाँ साइडमा लागेर फ्लाइट डेकको ठीकमुनि अड्किएको थियो । यस घटनामा कसैलाई पनि चोटपटक लागेन । विमान सकुशल गेटतिर फर्कियो र यात्रीहरूलाई उतारियो । विमानलाई तत्कालको लागि उडानका लागि प्रयोग नगरिने भएको छ । यस घटनामा शनिबार बिहानसम्म कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ
सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ
भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ
भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप