सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
  • यो हालसम्मकै उच्च मूल्य हो ।

२१ चैत, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि बुधबार सुन १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
मधेश प्रदेशसभाको बैठक बस्दै
मधेश प्रदेशसभाको बैठक बस्दै
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‌मा प्रस्तुत
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन
आजदेखि तीन दिनसम्म पानी पर्ने
आजदेखि तीन दिनसम्म पानी पर्ने
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी