तीन सहायक रथी उपरथीमा बढुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १६, २०८३
|
|
२६६ पटक हेरिएको
Shares
तीन सहायक रथी उपरथीमा बढुवा

सारांश

  • नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् ।
  • बढुवा हुनेहरूमा प्राविधि सहायक रथी डा.
  • भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेत छन् ।

१६ वैशाख, काठमाडौं ।

नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् । बढुवा हुनेहरूमा प्राविधि सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेत छन् । उनीहरुलाई १० वैशाखको मन्त्रीपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्ण भएको थियो ।

प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको पेट्रोलियम ट्यांकरमा खानीखोलामा आगलागी
अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको पेट्रोलियम ट्यांकरमा खानीखोलामा आगलागी
चिडियाखानाको जग्गा अतिक्रमणमा
चिडियाखानाको जग्गा अतिक्रमणमा
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो, संसदमा कांग्रेसको आरोप
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
९० लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
धादिङमा ट्याक्टर दुर्घटना,  दुई युवकको मृत्यु
धादिङमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु