आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
सारांश
- नेपाली स्थानीय बजारमा आज (बुधबार)पनि सुनको मूल्य घटेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि ३ हजार रुपैयाँले घटेको छ ।
- आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको छ ।
१६ वैशाख, काठमाडौं ।
नेपाली स्थानीय बजारमा आज (बुधबार)पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि ३ हजार रुपैयाँले घटेको छ ।

आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको छ । हिजो सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो । आज चाँदी पनि ३० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया