Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?

सारांश

  • आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नागरिकले तिरेको करको सही सदुपयोग हुन नसकेको बताएका छन् ।
  • मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
  • ‘नेपाली जनताले विकासको लागि कर तिर्छ ।

 

२५ भदौ, काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नागरिकले तिरेको करको सही सदुपयोग हुन नसकेको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली जनताले विकासको लागि कर तिर्छ । तर, जनताले अहिले लुट र ब्रमलुट देखिरहेका छन्’ उनले भने । सरकारी उद्योग घाटामा वा बन्द हुने तर निजी उद्योग फस्टाउने गरेको बताए । नामै नसुनेका कर जनताले तिर्नुपर्दा समेत महंगी बढेको उनले बताए । कर प्रणालीमा सुधार गरे अर्थतन्त्रमा सुधार हुने उनको सुझाव छ । राज्यसँग आम्दानीको स्रोत रहेको तर, सरकारी उद्योग र संस्थानहरु नै घाटामा रहनु मिल्दो नरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै