Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २४, २०८२
|
|
४० पटक हेरिएको
Shares
विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन्।
  •   पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका हुन्।
  • बैठकपछि महामन्त्री थापाले सञ्चारकर्मीसँग भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर आयो भने विशेष महाधिवेशन बोलाउनु पर्दै।

 

२४ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन्।  पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका हुन्। बैठकपछि महामन्त्री थापाले सञ्चारकर्मीसँग भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर आयो भने विशेष महाधिवेशन बोलाउनु पर्दै। यो विधानको व्यवस्था हो भन्ने कुरा विधानको खिलाप छ। यो विधानको अपब्याख्य हो। यसमा सहमत हुन सकिएन।’

विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिको हक भएको भन्दै त्यसलाई स्थापित गराउन पुस २७ र २८ विशेष महाधिवेशन गर्न लागिएको महामन्त्री थापाले बताए। ‘केन्द्रले नबोलाएको बेलामा विशिष्ट आवश्यकता महसुस गरियो भने महाधिवेशन प्रतिनिधिसँग पनि हक छ भनेर हक स्थापित गरिएको हो,’ थापाले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने कुरालाई वेवास्ता गरियो। यो मैले कार्यसम्पादन समिति बैठकमै राखेको छु।’ ‘मैले गोदावरीको महासमिति बैठकमै २०८२ सालमा नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थिएँ। त्यो बेलामा यो केन्द्रीय कार्यसमितिको अधिकार हो पछि गरौ भनियो,’ उनले थपे। थापाले संवेदनशील अवस्था भएकाले विशेष महाधिवेशन माग गरिएको भन्दै विधानको पालनाको गर्दा पार्टीलाई विभाजन हौवा पिटिराखेको गुनासो गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा  समस्या देखिएपछि काठमाडौँ फर्कियो
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए