जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते

सारांश

  • पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि जनकपुरबाट सर्लाहीको बरहथवा आउँदै गरेको बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्।
  • आइतबार दिउँसो करिब १२ बजे आफैँ अनियन्त्रित भएको ना.
  • ५ ख.

२७ माघ, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि जनकपुरबाट सर्लाहीको बरहथवा आउँदै गरेको बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्।

आइतबार दिउँसो करिब १२ बजे आफैँ अनियन्त्रित भएको ना.५ ख. २८५१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ६ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।बसमा सवार अरू पनि यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
धोबीखोलामा मृ*त भेटिएका युवकको पहिचान खुल्यो
धोबीखोलामा मृ*त भेटिएका युवकको पहिचान खुल्यो
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रधान सेनापतिसँग बालेनको छलफल
प्रधान सेनापतिसँग बालेनको छलफल
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु