Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानन्यायाधीश शर्माको आजै शपथ र पदभार ग्रहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ५, २०८३
|
|
९९ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश शर्माको आजै शपथ र पदभार ग्रहण

सारांश

  • संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा.
  • मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।
  • उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन् ।

५ जेठ, काठमाडौं ।

संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।

उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन् । यसैबीच, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृ*त्यु
मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृ*त्यु
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने
काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने
रामेछापको हिलदेवीमा पहिरोले गाउँ नै धसियो, ७८ घर जोखिममा
रामेछापको हिलदेवीमा पहिरोले गाउँ नै धसियो, ७८ घर जोखिममा
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
प्रचण्डले बोलाए केन्द्रीय कार्यसंयोजन समितिको बैठक
प्रचण्डले बोलाए केन्द्रीय कार्यसंयोजन समितिको बैठक