स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
५६ पटक हेरिएको
Shares
स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु

सारांश

  • कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरमा मंगलबार बिहान सवा ८ बजे स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु भएको छ।
  • महाराजगन्जतर्फ जाँदै गरेको जामिया अहले सुन्नत नजियाको बसले बाटोमा खेलिरहेकी शिवरतन बराइकी तीन वर्षीया छोरी प्रतिमालाई ठक्कर दिएको थियाे।
  • जिल्ला ट्राफिक कार्यालय गोरुसिङेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

२० जेठ, कपिलवस्तु ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरमा मंगलबार बिहान सवा ८ बजे स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु भएको छ। महाराजगन्जतर्फ जाँदै गरेको जामिया अहले सुन्नत नजियाको बसले बाटोमा खेलिरहेकी शिवरतन बराइकी तीन वर्षीया छोरी प्रतिमालाई ठक्कर दिएको थियाे।

जिल्ला ट्राफिक कार्यालय गोरुसिङेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। बस प्रहरी नियन्त्रणमा छ र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
सेयर बजारमा १० अंकको गिरावट, ९ अर्ब १२ करोडको कारोबार
सेयर बजारमा १० अंकको गिरावट, ९ अर्ब १२ करोडको कारोबार
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त
सर्वोच्चको आदेशले सिटिइभिटीका उपाध्यक्ष बराल पदमुक्त
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान
इलाम उपनिर्वाचन : उम्मेदवारले गरे मतदान
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी
सपना प्रधान मल्ल प्रधानन्यायाधीश बन्नेमा विश्वस्त छौं : महान्यायाधिवक्ता भण्डारी