चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १२, २०८०
|
|
३९ पटक हेरिएको
Shares
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण

सारांश

  • सर्लाहीको लालबन्दी, हरिपुर, कविलासी, नगरपालिका लगायत विभिन्न ठाउँमा चिसो बढेसँगै ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका छन् ।
  • नगरपालिका क्षेत्रका बजार र चोकचोकमा निःशुल्करूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
  • ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नमा साझेदारी वन उपभोक्ता समिती लागेका छन् ।

धिरोज यादव

१२ माघ, सर्लाही। सर्लाहीको लालबन्दी, हरिपुर, कविलासी, नगरपालिका लगायत विभिन्न ठाउँमा चिसो बढेसँगै ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका छन् ।
नगरपालिका क्षेत्रका बजार र चोकचोकमा निःशुल्करूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नमा साझेदारी वन उपभोक्ता समिती लागेका छन् । आफूसँग उपलब्ध भएको दाउरा निःशुल्करुपमा वितरण गरी जाडोको समयमा ताप्ने गरी बाँड्ने गरेका गरिएको र अपुग भएका क्षेत्रमा लालबन्दी साझेदारी वनबाट उपलब्ध गरेर दाउरा आवश्यकताका आधारमा वितरण गरिएको छ।

लालबन्दी नगरपालिका लगायतका विभिन्न ठाउँमा साझेदारी वन उपभोक्ता समिती द्वारा ३ क्विन्टल दाउरा वितरण गरिसकिएको साझेदारीका सचिव विनोद जैसवालले बताए । उनले चिसोबाट जोगाउन ४ नगरपालिकाका बढी ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएका छन् । चिसोका कारण कोही बिरामी नपरुन् र ज्यान गुमाउनु नपरोस् भनेर यस कार्यमा लागेको उनी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
मखनटोल आगलागीमा मृ*त्यु भएकी वृद्धाको सनाखत
मखनटोल आगलागीमा मृ*त्यु भएकी वृद्धाको सनाखत
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो
अर्थ सचिव डा घिमिरे हटाए, नयाँ सचिवमा उपाध्याय नियुक्त
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा
लायन्स कप भलिबलः गण्डकीलाई हराउँदै इरानी टिम सेमिफाइनलमा
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा
बिहीबारदेखि कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना सम्झौता हुने अपेक्षा