सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय

सारांश

  • जेनजी प्रदर्शनको अवधिमा भिसा अवधि पुरा भएका पर्यटकको भिसा नियमित गर्न अध्यागमन विभागले सहजीकरण गर्ने भएको छ ।
  • ५० दिन पुरा भएर निष्कासन हुने अवस्थाका पर्यटकलाई प्रस्थान विन्दुबाट नै भिसा नियमित गरेर प्रस्थान अनुमति दिने निर्णय गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए ।
  • यसअघि विभागमा नै आउनुपर्ने व्यवस्था थियो ।

२६ भदौ, काठमाडौँ ।

जेनजी प्रदर्शनको अवधिमा भिसा अवधि पुरा भएका पर्यटकको भिसा नियमित गर्न अध्यागमन विभागले सहजीकरण गर्ने भएको छ । ५० दिन पुरा भएर निष्कासन हुने अवस्थाका पर्यटकलाई प्रस्थान विन्दुबाट नै भिसा नियमित गरेर प्रस्थान अनुमति दिने निर्णय गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । यसअघि विभागमा नै आउनुपर्ने व्यवस्था थियो ।

भदौ २३ सम्म म्याद सकिएका पर्यटकको हकमा कफ्र्यु भएसम्म १५० दिन कटेपनि काठमाडौँ बाहिरकै अध्यागमन कार्यालयबाट नियमित गर्न सकिने निर्णय गरिएको हो । काठमाडौँ बाहिर विभागको १७ वटा कार्यालय छन् । त्यस्तै, पासपोर्ट हराएका पर्यटकलाई सम्बन्धित दूतावासको यात्रा अनुमति पत्र वा आपतकालिन राहदानीको आधारमा भिसा स्थानान्तरण गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
झन्डै १० करोडको जग्गा किर्ते बिक्री गरेको अभियोगमा काठमाडौँ-१३ का वडाध्यक्षविरुद्ध मुद्दा
झन्डै १० करोडको जग्गा किर्ते बिक्री गरेको अभियोगमा काठमाडौँ-१३ का वडाध्यक्षविरुद्ध मुद्दा
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै
राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै
राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति
राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति